दाजुबहिनीको छाडा दोहोरी,दाईले यस्तो सम्म गरेको देखेका रहेछन!हेरौ शर्मिला र बिसालको चर्काचर्की

पछिल्लो समय युटुबमा हेरिने सबै भन्दा धेरैनै लाइभ दोहोरी हो।यसैलाई मध्यनजर गरेर फेरी दाजु बहिनीको एउटा कडा दोहोरी बाहिरिएको छ।लोक गायिका शर्मिला रायमाझी र गायक बिशाल रायमाझी मिलेर फेरी कडा दोहोरी नक्कले भिनाजुमा गाउन सफल भएका छन।

सबैको मन मुटु जितेको उक्त गीतमा उनीहरुको कमेडी दोहोरी घम्साघम्सी भएको हो भने दोहोरीमै दुई बीच चर्काचर्की पनि भएको छ।दाईको बिहे नहुनाले अहिले सम्म आफुले पनि बिहे गर्न नपाएको भन्दै दोहोरीमै पुरानो गर्ल फ्रेन्डलाइनै लिएर औ भन्ने आग्रह गरेकी छिन।हेरौ दुईको पोल खुलेको दोहोरी :