एक खुट्टा भएर के भो छेक्न सक्दैन मनको चाहाना । यसरी नाचे बाजा तालमा (भिडियो सहित)

गुल्मी तम्घास महेश बोहरा
हाम्रो नेपाली समाजमा बिभिन्न खाले व्यक्तिहरु भेटिनछन । कोही कसैले दुबै हात खुट्टा हुदा पनि केही गर्नै सक्दैनन । तर गुल्मीको मुसिकोटमा एक यस्तो व्यक्ति भेटिएका छन । उनले एक खुट्टाको साहारा मै मन लोभाउने नाच प्रस्तुत गरेका छन । उनको बिस्तृत बिवरण हामीले पछि अर्को भिडियोमा ल्याउने छौ । तर अहिलेको लागी यो भिडियो तपाईको माझमा राख्न चाहान्छौ । उनले काम गरेको देखेर जो कोहीलाई पनि काम गर्ने प्रेरणा जाग्छ ।