मिडियामा देखिन राजाको प्रचार गर्दै राजाकै फोटो ट्याटु हान्ने यी युवाको असलिरूपको पर्दाफास (हेर्नुहोस प्रमाणहरु)

पछिल्लो समय युटुबमा आफुलाई भाइरल गर्न अनेक आइडियाहरु प्रयोग गरिरहदा एक अर्का व्यक्तिले आफु राजाबादी भएको भन्दै राजाको फोटो भएको कपडा र राजाकै फोटो आफ्नो शरिरमा ट्याटु हानेर मिडियामा भाइरल छन।उनि अहिले आफुलाई सबैतिर चिनाउन चाहन्छन।

राज सस्था फर्काएर देखाउने चेतावनी दिने यी युवाको अहिलेको सरकार माथी भने आक्रोश छ।उनि आफ्नो राजा न आए देश सकिने भन्छन उता उनि माथी फेरी जनता पनि खनिएका छन।राजालाई जनताले न फ्यालेको भन्ने उनि अहिले फेरी कसरी राजा फर्काउने भन्ने अभियानमा अग्रसर भएका छन।हेरौ यो चर्चाचार्की कुराकानी जस्ताको तस्तै :