चर्चित गीत “गलबन्दी मिल्यो अर्को गीतसंग अब के होला ? तनावमा प्रकास सपुत (प्रमाण सहित हेर्नुहोस भिडियो)

काठमाण्डौं जेष्ठ
पछिल्लो पटक नेपाली गीतसंगीतको बजारमा ठुलो लगानी गरेर एक पछि अर्को गीत निकाल्ने होडबाजी नै चलेको छ । त्यस्तै अहिले निकै चर्चामा रहेको गलबन्दी नामक गीत पनि आम दर्शक तथा श्रोताको बिचमा निकै पृय बनेको छ । गलबन्दी’ भिडियो युट्युबमा राखिएको २ हप्तामा ९४ लाख बढी भ्युज आइसकेको छ। केही दिनदेखि निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहेको गीत अहिले भने ट्रेन्डिङको ३ नम्बरमा रहन सफल छ। तर यो गीतको बारेमा पनि एक्कासी बिबादमा तानिएको छ ।

बरिष्ठ गायक शम्भु राईको गीत संग भाका हुवहु मिले पछि गायक प्रकास सपुत तनावमा परेका छन । खास के छ गलबन्दी र शम्भु राईको गीतमा त्यस्तो यो भिडियो हेर्नुहोस । यस संग सम्बन्धित समाचारहरु बिभिन्न अनलाईन तथा युटुवहरुमा छाईरहेका छन ।