मेयर द्धारिकालाल जंगिदै भने‘भ्रष्टचारीलाई जेल हाल्छु भन्दा मेरै बेहिजत?अब देखाउछु सबलाई मेरो पावर

सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्ने उद्धघोष गरेका छन् ।हाम्रो कार्यक्रममा पत्रकारसँग कुराकानीमा मेयर चौधरीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारीहरुलाई जनकारबाही गर्दा आफू जेल जानुपरेपनि तयार रहेको स्पष्ट पारे ।

उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’ कराकानीको प्रसँगमा उनले आफूले पत्रकार र कर्मचारीलाई किन धम्की दिएको भन्नेबारे पनि प्रष्ट्याएका थिए ।उनि यो बेला राजधानी छाडेर आफ्नै कर्म थलो लागेका छन :