समिक्षाले गाएको कभर गीत कार्टुन्ज क्रुले प्रोमोशन गर्दै – ‘अर्को जुनी खै कुन्नी’ (भिडियो सहित)

काठमाडौँ,
भाईरल बनेकी गायिका समिक्षा अधिकारीले कभर गीत गाएकी छिन् । बालापनको उमेर, बाबा, ब्युटी ब्युटीलगायतका गीत गाएर चर्चामा आएकी समिक्षाले ‘अर्को जुनी’ बोलको गीतको कभर गाएकी हुन् । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज देखिएका थिए । ७० लाख भन्दा बढी पटक युट्युबमा हेरीएको यो गीतलाई समिक्षाले कभर गीतको रुपमा गाएकी हुन् । उनले गाएको गीतलाई कार्टुन्ज क्रुले आफ्नो युट्युब च्यानलमार्फत प्रोमोशन गरेको छ । गीतमा दीनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।