आफु भन्दा ७ बर्षे जेठोसंग बिहे गरेर मिडियादेखि टाढा रहेकी गायिका जानकी मगर मिडियामा:श्रीमान भन्छन शंकालु श्रीमती परिछे

लोकप्रिय लोक गायिका जानकी तारामी मगर पहिलोपटक परिवार सहित मिडियामा आएकी छिन।उनले कुनै समय निकै चर्चित चर्चित दोहोरी गीतहरु गाएर दर्शकको मन जितेकी थिईन।केहि बर्ष अगाडी बिबाह गरेपछि उनि बिचमा हराईन।सबैको प्रश्न जानकी कहाँ छिन?

उनकी छोरी एक बर्ष पुगेको अवसरमा जन्म दिन बिशेष कार्यक्रम गरि फेरी जानकी श्रीमान सहित मिडियामा देखिएकी हुन्।आफ्नै १ करोड लगानीमा होटल समेत किनेकी जानकीलाई यो बेला परिवारको लागि समय दिनुपर्ने अबस्था रहेको खुलेको छ।अब लगातार गीत गाउने समेत उनले भनेकी छिन।हेरौ उक्त समय गरिएको निकै रमाईलो रोचक कुराकानी :