सपनामा पनि प्रदिप देख्ने स्नेह प्रेम गीत ३ खेल्ने पक्का!प्रदिपको प्रेमिका हुने पक्का

लोकप्रिय लोक गायिका मन्जु पौडेलकि छोरी स्नेह पौडेल पनि प्रेम गीत ३ मा छानिएकी छिन।प्रदिप खड्का संग जोडी सुहाउने भन्दै धेरैले कमेन्ट गरेपछि उनि अडिसनमा आएकी हुन्,उनि आफै पनि प्रदीपलाई असाध्दै मन पराउने नायिका हुन्।प्रदिप खड्कालाइ आफ्नो ड्रिम हिरोको रुपमा लिने स्नेहको अब भने सपना पुरा हुने आस गरेकी छिन।

पढ्न समेत छाडेर यो बेला उनि चलचित्र खेल्न आएकी हुन् भने अहिले सम्म कुनै पनि चलचित्रमा नरहेको र रहर भने ठुलो रहेको खुलासा गर्छिन।परिवारकै सपोर्टको कारण पनि उनि चलचित्रमा आउन खोजेको खुलाउछिन के पुरा होला र स्नेहको सपना,सम्भब रहला?हेरौ उक्त कुराकानी :