अलपत्र ५ बर्षे बालकलाई पहिलोपटक आयो ठुलो सहयोग घरैमा!चल्यो रुवाबासी

यी हुन् ५ बर्षिय अलपत्र परेका बालक जो अहिले युटुबमा अत्याधिक भाइरल छन।उनको सानैमा बाबा र आमाको मृत्यु भयो साहरा खोज्दै उनि काठमाण्डौ सम्म आइपुगे आज उनले साहरा त् पाए तर उनको भगवान बनेर आएकी आमा पनि निकै दुखि र पिडित आमाको रुपमा रहिछन।

उनको पनि श्रीमान अलपत्र परेको केहि बर्ष भैसकेको रहेछ विदेश गएका श्रीमान न फोन छ न कुनै सम्पर्क आज उनि आफै पिडामा हुदा ट्रकमा आएका बालकलाइ कहाँ टुलु टुलु हेरेर बस्न सकिन र उनि ति बालकलाई आफु बस्ने टहरोमा लगेर पालिरहेकी छिन् भने आफु बालुवा बोकिरहेकी छिन सन्तान पाल्नको लागि।उनको दुई सन्तान छन।हेरौ भिडियोमा पहिलोपटक आएको सहयोग :