चलचित्र खेलेर हिट भैसकेकी करुणा जव प्रेम गीत ३ मा अडिसनमा पास भएपछि!प्रदिप संग देखिने पक्का !अन्जली आउट?

चलचित्र सय कडा १०कि नायिका करुणा श्रेष्ठ पनि अन्तत प्रेम गीत ३ को टप २५ मा छानिएपछि पहिलोपटक मिडियामा आएकी छिन।उनि आफ्नो जिन्दगीको यात्रालाई अगाडी बढाउँन चलचित्र क्षेत्रमा लागेको समेत बताएकी छिन।

२५ जना नायिका मध्ये बढी खोजिएकी एक करुणा पनि पार्छिन।करुणाको खोजि भैरहदा एता उनि अडिसन बाट आफ्नो भूमिका खेलेर बाहिर आएकी हुन्।उनलाई सबैले माया गरिरहेको र प्रदीपलाई आफ्नो बिशेष कलाकारको रुपमा लिने समेत खुलाएकी छिन।आफु सेलेक्ट भएकै दिनमा प्रदीपलाई भेट्ने समेत उनले बताएकी छिन।हेरौ बाँकी कुराकानी :