प्रेम गीत ३मा प्रदिप खड्का नरहने पक्क !निर्मातालेनै खोले यस्तो अचम्मको रहस्य

प्रेम गीत ३ मा प्रदिप खड्का नरहने श्रोतले खुलाएको छ।सानो रोलमा देखिन सक्ने जस्तो खबर आएपछि यो बिषयमा निर्माता सन्तोष सेनले समेत मुख खोलेका छन उनि भन्छन’प्रदिपले एक मिनेट खेले पनि त्यो मेननै हो तर प्रदिपनै चलचित्रको प्रेम हुन सक्दैनन्’।

सन्तोष सेनको भनाईलाई आधार मान्ने हो भने पनि प्रदिप प्रेम गीत ३ को लागि पाहुना कलाकार रहने देखिन्छन।उनले अभिनय गरेको चलचित्र प्रेम गीत र प्रेम गीत २ अत्याधिक सफल चलचित्रको रुपमा हेर्ने गरिन्छ भने प्रेम गीत ३ पनि आसाको बिन्दुको रुपमा हेरिने चलचित्र हो।महानायक राजेश हमाल फिक्स भएको चलचित्रमा प्रदिप किन अटेनन्?हाम्रो प्रश्नमा यस्तो उतर हेरौ :