दरबार हत्याकाण्डको भएको १८ वर्षको दिन यी व्यक्तिले खोले हत्याकाण्डको सबै रहस्य!यी हुन् हत्याराहरु

नेपालको राजनीतिक इतिहासै ठूलो हत्या काण्डका रुपमा परिचित तत्कालीन राजपरिवारको नरसंहार गरिएको आज १८ वर्ष पुगेको छ।राजा वीरेन्द्र शाहको परिवारका १० सदस्यको हत्या १९ जेठ २०५८ मा भयो, जसलाई ‘दरबार हत्याकाण्ड’का नामले समेत चिनिन्छ।

नेपालको आधुनिक इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगयतको हत्या भएको थियो।

एता एक व्यक्तिले भने राजाको हत्याकाण्डको बिषयमा पर्दाफास गरेका छन राजदरबारको हत्याको बिषयलाई लिएर उनि आफ्नो अभिव्यक्तिमा भन्छन’हत्या गर्नेहरुको नाम सहित भन्न सक्छु’तर उनले नाम भने मिडियामा खोलेनन् ।हेरौ गरिएको कुराकानी :