हो म दमाईको छोरो हुँ मलाई दमाईको छोरा हुनुमा गर्व छ, राजु परियार (भिडियो सहित)

महेश बोहरा तम्घास गुल्मी
लोक तथा दोहोरी क्षेत्रमा बिगत २ दशक देखि निरन्तर यात्रा गर्नुभएको छ चर्चित लोक तथा दोहोरी गायक राजु परियार । एक सय एक हिट गीत दिनुभएका परियार केही सयमदेखि गुमनाम जस्तै हुनुभएको छ । प्राय जसो मिडियामा नआउने परियाको पछिल्लो समय यात्रा अनलाईन टि.भी. सगको बिशेष कुराकानीमा बिबिध कुरा गर्नुभएको छ हेरौ सोही भिडियो ।