बुगीउगीकि कबिता नेपाली अब अब प्रेम गीत ३ कि नायिका बन्ने पक्का !अडिसनपछि मिडियामा

केहि समय अगाडी बुगीयुगीबाट छानिएकी मोडल कबिता नेपाली अन्तत प्रेम गीत ३ को टप २५ मा छानिएपछि पहिलोपटक मिडियामा आएकी छिन।उनि आफ्नो जिन्दगीको यात्रालाई अगाडी बढाउँन चलचित्र क्षेत्रमा लागेको समेत बताएकी छिन।

२६ जना नायिका मध्ये बढी खोजिएकी एक कबिता पनि पार्छिन।कविताको खोजि भैरहदा एता उनि अडिसन बाट आफ्नो भूमिका खेलेर बाहिर आएकी हुन्।उनलाई सबैले माया गरिरहेको र प्रदीपलाई आफ्नो बिशेष कलाकारको रुपमा लिने समेत खुलाएकी छिन।आफु सेलेक्ट भएकै दिनमा प्रदीपलाई भेट्ने समेत उनले बताएकी छिन।हेरौ बाँकी कुराकानी :