बोल माया र गलबन्दी हिट भएपछि प्रकाश सपुत पहिलोपटक मिडियामा ,गलबन्दी हिट हुनुमा श्रीमतीको हात !

पछिल्लो समय युटुबमा सर्बाधिक चर्चित भाका हो “गलबन्दी”,यही गलबन्दीका गायक प्रकाश सपुत पहिलोपटक मिडियामा देखिएका छन।गलबन्दी संग जोडिएर उनि पहिलोपटक मिडियामा आएका हुन्।उनले सृजना गरेका र गायका गीतहरु यो समय निकै चर्चित छन भने उनि आफै पनि एक बहुप्रतीभा भएका कलाकार हुन्।

गलबन्दीको चर्चा चलिरहदा यसको जन्म र यसलाई दर्शक श्रोताले दिएको मायाको बिषयमा बढी चर्चा भयो पत्रकार कमल सरगम संग गरिएको कुराकानीमा उनि भन्छ ‘गलबन्दी बनाउदा म पागल नै भएको थिए।उनकी श्रीमतीकै कारण यो सृजना चर्चामा आएको समेत खुलाएका छन।श्रीमतीको साथ् र सपोर्टकै कारण उनको सृजना चलेको बताउछन।हेरौ उक्त कुराकानी जस्ताको तस्तै :