गलबन्दी गीतमा पहिलोपटक पर्यो मिना,भिम र देबीको दोहोरी घम्साघम्सी,दुबैलाई श्रीमती बनाउछु भनेपछि फैलियो हाँसो

पछिल्लो समय युटुबमा भाइरल भएको गीत गलबन्दी यो बेला दोहोरीमा पनि चर्चामा छ।लाइभ दोहोरीमा पनि चर्चामा रहेको उक्त गीतमा पहिलोपटक गायिका मिना बुढाथोकी,गायक भिम पौडेल र गायिका देबी मगरले एक साथ् दोहोरी खेलेका छन।समसामयिक प्रेम संग जोडिएर उक्त दोहोरी खेलिएको थियो।

दोहोरीमा दुई महिला र एक पुरुष बीच हासो चलेको थियो।दुई महिलालाई जव भीमले आफ्नो श्रीमती बनाउछु भने तव भिम माथी महिला पनि खनिए।एता मिना बुढाथोकीले पनि कडा शब्द प्रहार गरेपछि झन् दोहोरी चर्काचर्कीनै भयो।बिहे देखि हनिमुन सम्मको बिषयमा भएको प्रकाश सपुत र शान्ति श्री परियारले गाएको पछिल्लो गीत गलबन्दीको प्रतक्ष दोहोरी संगै कुराकानी हेर्नुहोस :