पुर्णकला बि.सी र चर्चित गायक खुमन अधिकारीको आवाजमा रहेको ”झोला” बोलको गीत भर्खरै मात्र सार्वजानिक (भिडियो)

गायिका पुर्णकला बि .सी कहाँ शेर खोजेउ गाई म कि डेरिमा भन्दै झोला एल्बम लिएर आईन चर्चित गायिका पुर्णकला बि .सी र चर्चित गायक खुमन अधिकारीको आवाजमा रहेको झोला बोलको भर्खरै मात्र सार्वजानिक भएको छ ।हजारौ गितमा आफ्नो आवाज दिएर नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक गायिका पुर्णकला बिसि र खुमन अधिकारीको बिलकुलै नयाँ गित झोलाले पनि दर्शक श्रोताको मन जित्न सफल हुनेछ ।

सुन्न साथै छमछम नाच्न मन लाग्ने सोही गितमा मोडल धन केपि र दिपा पनेरुको उत्कृष्ट अभिनय रहेको छ । खुमन र पुर्णकलाले निकै मिठो संग गाएको सोही गितलाई न्याय दिने गरि भिडियो निर्माण भएको पाइन्छ ।

भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टाले गरेका हुन् । यस गितलाई गायिका पुर्णकला बि ।सि ले आफ्नै यु–ट्युब च्यानलबाट अप्लोड गरेको हुदा सबै दर्शक श्रोताले माया र साथ दिने कुरामा ढुक्क रहेको गायिका पुर्णकला बिसि बताउछिन् ।

हेन्रुहोस पुरा भिडियो :