दुई माताहरु त भन्दा म ठुलो भन्दै लुछालुछ गदै यस्तो बबाल गरे । हामी समेत हेरेको हेरै भयौ । (भिडियो सहित)

महेश बोहरा, गुल्मी
गुल्मीको रेसुङ्गामा धार्मिक पर्यटकहरु बढन थालेका छन । त्यहाँ आउने पर्यटकहरु मध्ये अनेक रुप धारण गरेका देविहरु आउने गरेका छन । पछिल्लो पटक पूर्वि उदयपुरबाट आएका २ देविनीहरुले रमिता मच्चाएका छन । त्यो रमिता बडो अचम्मको छ । दुई देविनी मध्ये एउटी महायज्ञशाला भित्र पसेर आफुलाई महारानीको दाबी गदै थिइन । उनि पछि अर्की देबिनी पनि महारानीको दाबी गदै पसे पछि बबाल सिर्जना भयो । पहिला पसेकी महारानीले त कसरी महारानी हुन सकिस भन्दै एकाएक जगेल्टाउन थालिन । जगल्टाउदै र बगदै जादा उनि आफु नै महारानी भएको अर्की महारानीले समेत स्विकादै आईन । त्यस पछि दुबै जना हासीखुसी त्यहाबाट बाहिर आए । त्यहाँ को त्यो बबाल यो भिडियोमा हेर्नुहोस ।