यो बजेट कार्यकर्ताको लागि भनेर उफ्रिएपछि पार्टीको कार्यकर्ता र विश्लेषक बीच अन्तरबार्तामै कुटाकुट

केहि दिन अगाडी पारित भएको बजेट घोषणाको बिषयमा सत्तारुढ दलकै एक नेता र एक विश्लेषक बीच चर्कार्चार्की भएको छ।मिडियामा दुई बीच चर्कार्चार्की भएको हो।जव विश्लेषकले भ्रष्ट सरकार भनेपछि सत्ता संग जोडिएका उक्त नेता चर्किएर कार्यक्रम समेत छाडेर हिडे।

क्यामेरा बन्द गर्नुस भन्दै जव पुण्य गौतम उठेपछि कार्यक्रमनै रोकिएको हो।लगातार ३१ मिनेट सम्मको झगडा पछि उनीहरु बीच कुरा नमिलेर दुवै बाहिरिएका हुन्।सरकारले ल्याएको बजेट जनतामुखी न भएको गुनासो गर्दै आर के ठाकुरले सरकारको बिरोध मात्रै गरेन सरकारमा रहेका केहि नेताहरु भ्रष्टाचारी रहेको र केहि समयमै प्रमाण बाहिर ल्याउने समेत भनेका छन त्यस्तै पुण्य गौतमले भने प्रमाण पाए जुनसुकै सजाय दिए पनि भोग्ने प्रतिबद्धता व्यक्त गरेका छन।हेरौ भिडियो :