अन्तर्वातामै मसान बेलाएर अधोरी बाबाले तर्साए, बाबासंग भुत प्रेत किचकन्य र बोक्सीका कुरा (भिडियो)

पोखरा बगरमा रहेको गाईघाटमा बिगत लामो समय देखी एक अघोरी बाबा बस्दै आएका छन् । मसान घाटमै आफ्नो दिनचर्या गरेका उनी पछिल्लो समय आत्यात्मीक शक्ति अनुसन्धान केन्द्र खोलेर त्यसमा लगाी परिरहेका छन् । पञ्चासेको लेकमा गएर सात बर्ष तपस्या गरेको बताउने सप्तचण्डी बिक्रमनाथ बाबा झारफुक र जडिबुटीबारे पनि काम गर्छन् । निकै आध्यात्मीक देखिएका बाबा हामीले अन्तरवार्ता लिदा लिदै मसानको कुराले आङ जिरिङग समेत बनाए । मसान, भूत प्रेत, किचकन्य तथा बोक्सी भनेको अहिले पनि रहेको र त्यी देबी देबताका रुपभएकाले पुजा गर्नुपर्न उनको धारणा थियो ।
मानिस शुद्ध भएर आएमा उसले भगवान सहित भूत प्रेतको पनि दर्शन गर्न सक्ने दाबी गरे । बिगतमा व्यवसाय, फिल्म तथा संगीत क्षेत्रमा हात हालेका उनी पछि आध्यात्मीक तर्फ गएर यस्तो अवस्थामा छन् । हेर्नुहोस् यो रोचक अन्तरवार्ता