लोक गायक सुर्य खड्कालाई सिता श्रेष्ठले सुनको औठी मागेपछि पर्यो दोहोरी हानाहान,सुर्यले जापानमा कमाएको सबै दोहोरीमै सके!

नेपाली लोक दोहोरी क्षेत्रका एक चर्चित गायक हुन् सुर्य खड्का।उनले गाएका पछिल्लो समयका गीतहरु निकै चर्चामा छन।उनि जापानमा रहेर पनि आफ्नो छुट्टै पहिचान बनाएका सुर्य खड्का र लोक गायिका सिता श्रेष्ठ एक साथ् दोहोरी सहित मिडियामा देखिएका छन। प्रतक्ष दोहोरीमा दुई बीच भएको घमासान दोहोरीको साथमा कलाकारिताको पिडा बाहिर ल्याएका छन सुर्यले।

५० लाख भन्दा बढी गीत संगीतमै डुबेको र अझै पनि एक सुक्को आम्दानी गर्न नसकेको सुर्यको गुनासो छ।गीत गाएर उपलब्धि नभएरनै अहिले प्रबासमा बस्नु परेको उनको गुनासो हो।कलाकारितामा भोग्नु परेको पिडा संगै उनि र सिता बिचको घम्साघम्सी दोहोरी अब तपाईहरु माझ :