पशुपतिको लुटन सके लुटलाई काउन्टर दिदंै सरकारको समर्थनमा बन्यो गीत (भिडियो सहित)

काठ्माण्डौंमा झर्न लाछ मेलम्चीको पानी
पोखरामा बिमान चढी बिदेश घुम्न जानी !
यातायात र सिण्डिकेटका मतियारहरु 1!
सरकारको कामले गर्दा भाछन् मरुमरु
गर सरकार गर काम
बोल्ने को के छर काम

गणतन्त्र स्थापनाको दिन पारेर सरकारको समर्थन मा युवा सर्जक तथा गायक एल पी ढकालल नया गीत बजारमा ल्याएका छन् । समर्थन नाामको एल्बमबाट सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दै म्यूजिक भिडियो डिजिटल स्टारको यूट्यूबाट सार्वजनिक भएको हो ।
गीतको शब्द एलपी ढकालको रहेको छ भने गीतमा स्वर, लय, एरेन्ज पोखराका बरिष्ठ एरेन्जर तारानाथ आचार्यले गरेका छन् भने महिला आवाज अर्घाखा“चीकी निरु गुरुङले दिएकी छन् । गणेश सापकोटा र अर्जुन बा“स्तोलाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गरेका हुन् ।