जेलभित्र बसेर रमाउदै ४ बर्षिय बालिका, भन्छिन पढेर यत्रो मान्छे बन्ने मन छ । भावुक बनाउने (भिठियो सहित)

महेश बोहरा, तम्घास गुल्मी

मानिसलाई जस्तो सुकै बन्देजमा राखे पनि उ भित्रको प्रतिभा बन्देजमा पर्दैन स्वतः प्रष्फुटित हुन्छ भन्ने उदाहरण दिएकी छन गुल्मी जिल्ला कारागारकी साढे चार बर्षिया आश्रित बन्दी बालिका विपीका पुनले । गुल्मीको धुर्कोट गाउँपालिका–४ हाडहाडेकी उनकी आमा शान्त पुन कतब्य ज्यान मुद्धामा ३ बर्ष देखि उक्त कारागारकी बन्दी छन । हेरौ महेश बोहराले तयार पोरेको यो मनछुने भिडियो । एक एक सेयर गर्न नभुल्नु होला ।