तेश्रो नेपाल आइडलको लागी गुल्मीबाट तयारी गदै प्रमिला । स्वरमा जादु छ भिडियो हेर्नुहोस ।

महेश बोहरा जेष्ठ १४ गुल्मी
नेपाल आईडलको दोश्रो श्रृंखला सकिए लगतै तेश्रो श्रृंखलाको तयारीमा नेपालभरिका संगीत पारखी लागेका छन । गुल्मीको तम्घासबाट पनि प्रमिला श्रेष्ठले यस सिजनको लागी राम्रो तयारीमा जुटेकी छिन । पहिलो अनि दोश्रो सिजनमा आउट भएकी प्रमिला यसपाली भने नेपाल आइडलको यात्रा तय गरेरै छोडने बताईन । स्वरमा निकै जादु भएकी प्रमिलाले रेलीमैको कभर गीतबाट पनि दर्शक तथा श्रोताको मन जित्न सकेकी थिईन । तर पछि उक्त गीतमा बिवाद भए पछि सो गीत युटुवबाट हटाइयो । यसपालीको नेपाल आइडलको तयारीमा जुटेकी प्रमिलासंग अजय जेम्सले यात्रा अनलाईन टि.भी.को लागी गरेको यो कुराकानी हेर्नूहोस ।