बाहुबली भन्दा डेन्जर बन्दै छ प्रेम गीत ३-निखिल उप्रेती देखि अनमोल, प्रदिप सम्मलाई मान्छे कुट्न सिकाउने यी व्यक्तिको खुलासा

नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक द्वन्द निर्देशक हुन् हिमाल केसी।बिगत २ दशक देखि चलचित्र क्षेत्रमा आफुले योगदान दिएको बताउने हिमाल केसीले धेरै कलाकारलाई फाइट सिकाएर गुण्डा कुट्न लगाउछन।

पछिल्लो समय सर्बाधिक चर्चित नायक अनमोल केसीलाई समेत फाइट सिकाएका हिमाल केसीले अब प्रेम गीत ३मा पनि काम गर्ने भएका छन।चलचित्रको बिशेष द्वन्द निर्देशनको पाट सम्हाल्न लागेका हिमाल ले अनमोल केसी पछी अर्का स्टार प्रदिप खड्कालाई यो बेला फाइट सिकाइ रहेका छन।हेरौ बिशेष कुराकानी र रोचक कुराकानी :