मध्यरातमा अन्तरबार्तामै गायिका सम्झना भण्डारी र सिरिश देबकोटाको चल्यो रोइला दोहोरी,रमेश बिजी लजाए

लोकप्रिय लोक गायिका सम्झना भण्डारीले आवाज दिएको नया गीत बजारमा आए लगातै गीतको सम्पूर्ण टिम मिडियामा देखिएका छन।बिदेशिएका नेपालीले आफ्नो आमा बुबालाई पछिल्लो समय गर्ने पारिवारिक ब्यबाहारलाइ जोडेर गीत बनाईएको छ ‘छोरो अमेरिका छ’।

गीतको बिषयमा कुराकानी गरिरहेको बेलामा एता सम्झना भण्डारी र शिरिष देबकोटाको भने रोइला दोहोरी चलेको छ।शिरिषलाइ रोइलाको राजा मानिन्छ।यो गीतले नेपाली संगीत बजारमा छाप छाड्ने पक्का देखिन्छ।हेरौ हामीले सो समय गरेको बिशेष कुराकानी :