सुनसान बस्तीमा भेटीईन १सय२ बर्षिय आमा,गर्छिन १६ बर्षिय तरुनी जस्तै काम ,६ बर्षमै बिहे(हेरौ भिडियो कुराकानी)

सुन्दा अचम्म लाग्ला यी आमा १ सय २ बर्षको भनेर तर यो सब सत्य हो।एक बिकट ठाउँको सुनसान बस्तीमा भेटिएकी १ सय २ बर्षीय आमा मिडियामा आएकी छिन।देख्दा ७० बर्ष जस्तो नलाग्ने आमाको कहानी सुनेर अचम्म लाग्छ।उनि ६ बर्षकै उमेरमा बिबाह गरेर काभ्रे आइपुगेकी रहिछिन।

धर्मको विश्वास गर्ने आमा ९० सालको भुइचालोमा कालबाट बचेकी रहिछन।उनि यति सम्म रमाईलो कि कुराकानी हुदा हुदै नाच्न थालिन,गाउन थालिन।प्रश्न सोध्नेलाई उल्टो आमाले झापारिन उनि आफुलाई अझै पनि उमेर कलिलै रहेको बताउछिन।त्यो गाउँमा १ सय बर्ष बढी बाच्ने मा यी आमा पहिलो पार्छिन हेरौ भिडियो :