निलमणी भण्डारीको नया गितले संसार रुवाउदै (मार्मिक भिडियो)

यूके, पछिल्लो समयमा गीत संगीतका माध्यमबाट दिन् दुखीहरुको सेवामा लागेका लोक दोहोरी गायक निलमणी भण्डारीको दोहोरी एल्बम “म चिन्दिन भने ” बजारमा आएको छ। जुन एल्बम लाई बजारमा ल्याएको छ स्कटनेपाल अनलाईन टिभीले। लामो समय देखि लोक दोहोरी क्षेत्रमा सक्रिय निलमणी आफैले यस गीतमा संगीत भरेका हुन्। यस म्युजिक भिडियोमा चर्चित गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको छ । निलमणी भण्डारी/देवि घर्ती, लय, निलमणी भण्डारीकै रहेको छ भने शब्द रामचन्द्र गाँउलेको रहेको छ! अभियानयको भूमिका निभाएका छन् चर्चित मोडल द्वय बिनोद श्रेष्ठ/रञ्जीता गुरुङ्गले।

म्युजिक भिडियोको निर्देशन कुमार के सी ले गरेका हुन्। भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक कुमार के सी बताउँछन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन भने सम्पादन र कलर सुभाष गुरुगले गरेको हुन। भिडियो पाथिभारा डिजीटलले निर्माण गरेको हो।
हेर्नुहोस मार्मिक गित पुरा भिडियो