६१ बर्षमा भाइरल भएकी बुलेट उडाउने आमा -श्रीमान मृत्यु भएको १५ दिनमै रातो कपडा लगाईन

काठमाडौँ- यो बेला बुलेट आमा निकै चर्चामा छिन।६१ बर्षको उमेरमा बुलेट चलाएर विश्व हिड्ने सपना देखेकी बुलेट आमाले आफु निकै दुखित रहेको सुनाउछिन।बिहे गरेको केहि बर्षमै श्रीमान गुमाएकी बुलेट आमाको सपना निकै ठुलो छ।

उनले बुललेट बाइक यात्रा छोराको लागी चलाएको बताउछिन् भन्छिन बाइक चढेरै १६ जिल्ला घुमे । उनले ज्वरो आएर सुत्दा पनि सपनामा बुलेट चढेको सपना दखेको बताएकी हुन् ।

उनले बुलेट सिक्नकै लागी सिधै लामो यात्रामा गएकी थिइन् । भन्छिन कमै व्यक्तिले मात्र मलाई उछिनेर हिड्छन् । उनी इन्डियाका सबै जसो प्रान्त बाइकमा एक्लै चढेर आफै चलाएर घुमेकी छन् । उनका छोरा विश्वकै महंगो बाइक चढ्छन् ।