रिसानी माफकी आशा खड्कालेलाई सरापले ४ करोडमा बेच्ने भने पछि आसा रिसाइन,जन्म दिनमा के पाइन् उपहार?

चर्चित हास्यकलाकार आशा खड्का अर्थात आसेको आज जन्म दिन,चर्चित हास्य टेलिसिरियल रिसानी माफका चर्चित कलाकार सरापे अर्थात यादब देबकोटा र सुकुमाया अर्थात आशा खड्का एक साथ् मिडियामा देखिएका छन।पछिल्लो समय उनीहरुको अभिनय दर्शकले निकै रुचाउन थालेका छन।टिक टक तिर उनीहरुलाई धेरै खोजि गर्ने गर्छन।

सरापले पछिल्लो समय सरापेरनै चकित बनाउने गर्दछन।एता आसा खड्का ले पनि उतिकै हसाउने गर्दछिन।कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने उक्त टेलिसिरियल अकस्मात कान्तिपुर टेलिभिजनले बन्द गरेको छ।कारण के हो भन्ने प्रश्नमा आशाले आफ्नो जन्म दिनकै बेला सबै बाहिर ल्याएका छन।हेरौ भिडियो :