पेटमा बच्चा आय पछी आर्मी जागिरे श्रीमानबाटै बेहाल भएकी रुकी देवी भुजेलले एकाएक खुस खबर सुनाइन (भिडियो)

स्कटनेपाल काठमाडौँ,

दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली जसको एउटा हात र खुट्टाको अशक्त हुनुन्छ रुकु देवी भुजेल, पछिल्लो लामो समय देखीनै दुखको पोखरिमा डुबेकी छन ।

२०६६ सालमा सुनसरीका डम्ममर बहादुरमगरले मह्होत्तरी घर भएकी रुकी देवी भुजेललाइ बैबाहिक जीवनमा बाधिन बाध्य बनाए । रुकु देवी भुजेल एउटी अशक्त महिला उनको देब्रे हात र दाइने खुटा चल्दैन यस्तो अपागं देख्दा देख्दै पनी उनलाई बिहे गर्न पछाडी परेनन डम्मर बहादुर मगर जसले आफ्नो घर सुनसरी बताएका थिय र उनी नेपाल आर्मीका जागिरे समेत थिए ।

रुकु देबीको अहिले सानो बालक काखमा छ उनलाई आफ्नो श्रीमानले छोडेको १५ महिना जति भयो र अहिले सम्पर्कबिहिन छन् अहिले रुकु देबी एक्लै कस्टकर जीवन बिताएकी छन् । उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियोमा हेरी थाह पाउन सक्नु हुनेछ ।

हेरौ भिडियो