पाँचथर हत्याप्रकरणको अन्तिम रिपोर्ट:अन्तत भेटियो रगतै रगत भएको खुकुरी संगै झोला र कपडा,को थिए हत्यारा?

आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा ज्वाइँको शंलग्नता रहेको आशंकाले बल पुग्ने प्रमाणहरु भेटिएको छ ।नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो

अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’
हेरौ उक्त बिषयमा तयार पारिएको भिडियो :