”छोरि जन्मिनु श्राप हो यदी भने सन्सार कस्को भन” मन छुने भिडियो सहित

काठमाडौँ,
गायिका मेनुका पौडेल नेपाल आइडलमा दर्शकहरुले रुचाएकी प्रतिष्पर्धाबाट बाहिरिय पनि उनि अहिले गित संगीतमा आफ्नो रफ्तार लाइ निरन्तर बढाई राखेकी छन । दर्शकको भोटिंगका आधारमा उनी अगाडिका छनौटमा पर्न असमर्थ भएकाले बाहिरिएको बताईएको थियो । उनि भन्छिन मानिसको जीवनमा जहिले पनि जे पनि आईपर्न सक्छ मान्छेको भाग्य कुनै पनि बेला चम्किन सक्छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ। लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्। यस्तै निरन्तर लोक गित संगीतको माहोल लाइ अगाडी बढाई रहेकी चेली हुन् मेनुका पौडेल! आज मेनुका संगको मिठो अनलाइन कुराकानीमा स्कटनेपाल माफर्त उनि छिट्टै अन्तरबार्तामा मिठो गित संगीत लगायत आफु भित्र रहेको प्रतिभा हरु लिएर आउने बाचा छिन । त्यति मात्र हैन उनले एउटा मर्म स्पर्शी कविता बाचन गरी सामाजिक संजालमा निकै चर्चामा आएकी पनि छन ”छोरि जन्मिनु श्राप हो यदी भने सन्सार कस्को भन” शिर्षकमा जुन कबिताका शब्द रचना गर्नु भएको थियो टिका आत्रेयले सबैले हेरी दिनु होला। उक्त कबिता पौडेलले आफ्नो अफिसियल युटुब चन्नेल मार्फत सार्बजनिक गरेकी हुन् ।

हेर्नुहोस भिडियोमा :