जङ्गलकोको एकान्ता होटलमा भेटिएकी एक महिलाको शरीरभरि चोट,श्रीमानको विदेशमै ज्यान गएपछि सासुले घरबाट निकालिन,परिवारको बिल्लीबाठ

एउटा नारी जो आफ्नो सिन्दुरको लागि माइती त्यागेर घर सम्म पुग्छिन त्यो नारीको जीवनमा एउटा बज्रपात थपिन्छ।घरमा पुग्दा श्रीमानको पहिलेनै बिबाह भएको र जेठी श्रीमती घरमा रहेको आफुलाई ढाटेर बिचल्ली बनाउछ श्रीमानले।यो यही कहानी माया महर्जनको जीवनमा भयो।

उनको सानैमा प्रेम बिबाह भयो।श्रीमान संग उनि बच्चा पेटमा भएपछि घर पुगिन जव घरमा पुग्दा आफु कान्छी श्रीमती रहेको खुल्दा उनि छाँगाबाट खसे जस्तै भईन,श्रीमान दुई श्रीमती र सन्तान पाल्नकै लागि विदेश उडे।केहि कमाउलान कि भन्ने सोचेकी मायाले जव श्रीमानको धन भन्दा अगाडी लास पाउछिन र एक छोरीलाइ नाबालिका बनाउन बाध्य हुन्छिन।

यो हालतमा उल्टो मायालाई सासुले घरबाट निकाली दिन्छिन माइतीले पनि मायालाई न हेरे पछि उनि यो बेला सिन्धुपाल्चोकको जंगलमा एउटा होटलमा काम गर्दै जीवन चलाईरहेकी छिन हेरौ कुराकानी कमल सरगमको साथमा :