मेलीना राइ र सुर्य खड्काको आवाजमा फेरी तहल्का मच्चाउने गीत सार्बजनिक भयो

प्रवासी गायक सुर्य खड्काको स्वरमा फेरि अर्को गित सार्बजनिक भएको छ। प्रदेशी गायकका रुपमा चिनिएका प्रदेशी गायक सुर्य खड्काको नयाँ गीत “पिरतीको खेती” सार्वजनिक भय लगतै युटुबमा हेर्ने हरुको जमात पनि बढी रहेको छ।

प्रदेशी भुमी त्योपनि जापान जस्तो ब्यास्थ देशमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तर दिई रहेका गायक खड्का का सबै सिर्जना निकै नै उत्कृष्ट र दर्शज श्रोता को मन मुटु मा बसेका छन ।

कहिले प्रदेशीको पीडा त कहिले माया पिरिम का गीत गायर दर्शक हरुको मन मुटुमा बस्न सफल उनै गायक सुर्य खड्को लय शब्द र स्वरमा नयाँ गीत “पिरती को खेतीमा” चर्चित गायिका बिशेष आधुनिक गीत बाट चर्चामा आएकि गायिका मेलिना राईले स्वरमा साथ दिएकि छन।

समुर ठोकरको निर्देशन मा तयार भएको सो गीतमा अंजली अधिकारी प्रेम भारती र समिर जंग खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । अजय रेग्मीले छायांकन गरेको सो म्युजिक भिडियोलाई क्रान्ति केसीले सम्पादन गरेका छन।

भिडियो हेर्नुहोस्