पत्ता लाग्यो सिमाले बच्चा झाडीमा फाल्नुको कारण, सिमाको अनैतिक सम्वन्धबारे दाजु भाउजूले खोले रहस्य (भिडियो)

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्यो । उदयपुर घर भई हाल पोखरा बस्दै आएकी अञ्जु भनिने सीमा मगरले
उक्त बच्चालाई जन्मदिए पछि बाँसको घारीमा फालेकी थिईन् । स्थानीयका अनुसार बाँसघारीमा बच्चा रुन सम्म सकेको थिएन ।
प्रहरीले सोधपुछ गर्न थालेपछि उनी आफैँले बच्चालाई त्यसरी फालेको स्वीकार गरिन् । सीमा दिलशोभाको घरमा बिगत एक बर्षदेखी भाडामा बस्दै आएकी थिईन्
दाजु भाउजुको साहारामा पोखरा बस्दै आएकी सिमा मजदुरी गरी जिविको पार्जन गर्ने गरेको थाहा हुन आएको थियो । उनी गर्भवती भएको कुरा दाजु भाउजूलाई समेत थाहा थिएन । स्थानीयहरुले दाई भाउजूले कुरा लुकाएको आरोप समेत लगाए ।
हामीले सिमा मगरका दाजुभाउजूसंग पनि उक्त आरोपबारे कुराकानी गरेका छौं । उनीहरुले पनि आरोप निराधार भएको र नन्द÷बहिनी गर्भवती भएको थाहा नभएको स्पष्ट पारे ।