नेपालको पहिलो करोडपति बिजेताले खोले करोडपति जित्नुको भित्री रहस्य! श्रीमतीलाइ मात्रै माया!

काठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन् ।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । उनि निकै ट्यालेन्ट सैलिमा आफुले उतर दिदै आएको थिए।केहि सरल प्रश्नमा भने राजिब अड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाट रहयो।उनलाई हामीले पनि १२ प्रश्न गरेका छौ हेरौ उक्त रमाईलो कुराकानी :