लोक गायिका पूर्णकला बिसी अकस्मात आक्रोश हुदै मिडियामा आईन,कसले के गर्यो त्यस्तो?हेरौ भिडियो कुराकानी

लोक गायिका पूर्णकला बिसी आक्रोसित हुदै मिडियामा आएकी छिन।गीत संगीतको पेरिफेरीमा आफुलाई लागेको आरोप सहित उनि मिडियामा आएकी हुन्।बर्षौ देखि दोहोरी क्षेत्रमा उनको बेग्लै चर्चा छ।उनको नया गीत यो बेला बजारमा छ।गीतकै बिषयमा उनले आफ्नो अभिव्यक्ति व्यक्त गरेकी छिन।

दोहोरीमा पूर्णकलाले लामो समय संघर्ष गरेकी छिन तर सफलता पाउन उनलाई निकै समय लाग्यो।अहिले उनले गाएको सबै गीतहरु हिट छन तर यो समय भने पूर्णकलाको लागि त्यस्ती फलिफाप समय नभएको होकी भन्ने विश्लेषण आए पछि उनले आफ्नो अभिव्यक्ति बाहिर मिडियामा दिएकी छिन। भिडियो हेरौ: