मन्दिरमा फुल बेचेर करोडपति बनेकी फुलवलीको कथा!के यो मन्दिरमा मागेको सबै पुग्छ?

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई लिने गरिन्छ ।

किंवदन्ती अनुसार, सुरुमा एक जना कलाकारले पलाञ्चोक भगवतीको मूर्ति निर्माण गरेका थिए । तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाएछन्, तर उनको देब्रे हात पनि काटिएछ । सोहि मन्दिरमा भक्तालुजनको बाग्लो घुइचो हुदै गर्दा एक जना पुजाको सामग्री बेच्ने नारी संग हामीले कुराकानी गरेका छौ हेरौ बिशेष कुराकानी :