चित्र बहादुरको केपी सरकार माथि दरिलो हमला ,पत्रकारलाई हेपेको छौ अब देख्छौ?हेरौ भिडियो कुराकानी

पछिल्लो समयको राजनीतिक घटनाक्रमको खुलेर बिरोध गर्दै हिड्ने एक अर्का नेता हुन् चित्र बहादुर केसी,उनले सरकारको पछिल्लो कामहरु गैरजिम्मेवारी भएको ठहर गरेका छन।बिशेष कुराकानीमा उनले आफ्नो आक्रोश मिडियामा पोखेका हुन् भने उनि आक्रोसित देखिन्थे त्यो समय।

पछिल्लो समय संचार विधेयकको बिषयमा पनि चित्र बहादुर केसीले आक्रोश व्यक्त गरेका हुन्।प्रेस स्वतन्त्र हुनु पर्ने ठाउँमा आफ्नो कब्जामा मिडिया राख्न खोजेको आक्रोश व्यक्त गरेका छन।सरकारले गरेको गतिविधिको विरोधहरु हेरौ भिडियोमा :