पथरी काण्ड भन्दा खतरा काभ्रे सरिता हत्याकाण्डको उनकै जेठो ससुराले रुदै गरे पर्दाफास,अघिल्लो दिननै सासुको यस्तो प्लान !

काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।उनको हत्या १३ दिन पछि जेठो ससुरा मिडियामा आएका छन।बुहारी मार्ने प्लान अगाडीनै रहेको भन्दै जेठो ससुराले बास्तबिकता मिडियामा खोलेका हुन्।उनको हत्या कसरी भयो भन्ने प्रश्न यो बेला मिडियामा छापछाप्ति रहदा उनका छिमेकीले भने उक्त घटनाको पर्दाफास गरेका हुन्।

बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन।उनि मृतक अबस्थामा भेटीए पछि उनको हत्याराको माग गदै गाउँमा यो बेला धर्ना सुरु भएको छ ।उनको त्यो हालतमा पुर्याउने सबैलाइ जेल हाल्न पर्छ भन्दै माइती पक्ष यो जिल्ला अदालत सम्म पुगेका छन।हेरौ उक्त गाउँमा पुगेर गरिएको कुराकानी :