सरकारको स्वीकृतमा एनआरएनएनले जग्गा किनेको खुलासा (भिडियो सहित)

लण्डन।
गैरआवासीय नेपाली संघले सरकारको सहमतिमै जग्गा किनेको खुलासा भएको छ । गैरआवसीय नेपाली संघले जग्गा खरिद गर्दा मन्त्रिपरिसद, प्रराष्ट्रमन्त्रालय, भुमिसुधार मन्त्रालय र काठमाण्डौं महानगरपालीकाको सहमति लिएको देखिएको छ । गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले संघले सरकारको सहमतिमै जग्गा किनेको वताएका छन् । उनीले सरकारी जग्गाको संरक्षण गर्ने जिम्मा सरकारकै भएकोले कानुनि प्रक्रिया पुराएर किनेको जग्गामा संघलाई विवादमा तान्न नहुने बताए ।

हेर्नुहोस पत्रकार जगन कार्कीले बेलायतमा चिरन शर्मा संगको बहस भिडियो :