लोक गायक पुस्कल शर्मा र सारिका केसी बिहेको अन्तिम तयारीमा रहेको खुल्यो मिडियामा,पुस्कल शर्माले खोले मिडियामा नआउनुको रहस्य

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक पुस्कल शर्मा र मोडल सारिका केसी एक साथ् मिडियामा आएका छन।लामो समय देखि मिडिया बाट टाढै रहेका पुस्कल फेरी मिडियामा आएका छन।

आफ्नो सांगीतिक क्षेत्र र संगै लोक दोहोरीको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले सारिका संगको सम्बन्धको पर्दाफास गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :