टिका सानुकाे अहीलेसम्मकै खत्रा जुहारी-दुई केटोलाई दोहोरी फर्काउन हम्य हम्य,पर्यो झगडा

दोहोरीमा सर्बाधिक रुचाईएकि गायिका हुन् टिका सानु।उनले गाउने हरेक टुक्काले दर्शक हसाउने गर्दछ भने उनले गीतबाट नै हरेकलाइ झटारो हान्ने गर्छिन।आज उनि संग बालचन्द्र बरालले कडा दोहोरी खेलेका छन।दोहोरीमै झगडा गरेका जोडी संग अर्का एक कलाकार पनि मिसिए।

कलाकार मानासिंङ् खड्काले भने टिका सनुलाई साथ् दिदै दोहोरी गाए एता बाल चन्द्रलाई भने हम्य हम्य भयो सहन।दोहोरीमै मार्ने सम्म धम्कि दिएका यी तिन जनाले गरेको घमासान दोहोरीलाई यतिबेला हामी प्रस्तुत गर्दै छौ हेरौ उक्त दोहोरी झटारो :