लोक गायिका बिमाकुमारी दुरा बर्षौपछि रुदै मिडियामा !श्रीमानबाट दैनिक यातना, यस्तो ठुलो घटना पनि लुकाएर बसेकी रहिछिन बिमाले(हेर्नुहोस)

नेपाली लोक संगीतकि होनहार गायिका बिमाकुमारी दुरा रुदै मिडियामा देखिएकी छिन।केहि समय अगाडी आफ्नो पारिवारिक अबस्थाले गर्दा मिडिया र गीत संगीत देखिनै टाढा रहेकी थिईन।उनि पछिल्लो समय भने बेला बेलामा मिडियामा आउने गर्छिन।

सोहि क्रममा उनले आफ्नो पारिवारिक अबस्थालाई मिडियामा ल्याएकी छिन।आफ्नो श्रीमानको अपहेलना र परिवारले भोगेको पीडालाई उनले मिडिया मार्फत बाहिर ल्याएकी हुन्।एता आफ्नो छोरीलाई नेपाली कलाकार नबनाउने समेत भएकी छिन।नेपाली कलाकारलाई सरकारले हेपेकै कारण छोरीलाई बिदेसी कलाकार बनाउने घोषणा समेत गरेकी छिन।बिष्णु माझीले अनुहार न देखाउनुको कारण समेत पहिलोपटक उनले सबै रहस्य खोलेकी छिन।हेरौ भिडियो कुराकानी :