काठमाण्डौमलमा करोडौ घोटाला,प्रहरीले मासिक १० लाख कमिसन लिईरहेको खुलासा(प्रमाण सहित हेर्नुहोस)

केहि दिन अगाडी काठमाण्डौमलमा सांघातिक हमला भएको छ।हमलामा पत्राकार सहित उनकी श्रीमती समेत परेकी छिन।केहि केटाहरुले आएर हमला गर्दा उनीहरु घाइते भएका थिए।केहि समय अगाडी काठमाण्डौ मलमा भएको भ्रस्टाचारको बिषयमा बोल्दा उनीहरु बीच हमला भएको फेसेयल हाउसकि संचालिका सुष्मा महराले जानकारी दिएकी छिन।

पटक पटक आफुलाई कृते कागजमा हताक्षर गर्न लगाएको र आफुले नमान्दा उल्टो ज्यान मार्ने धम्कि दिने गर्दै आएको खुलेको छ भने बीचमा अफिसबाट घर फर्कदै गर्दा श्रीमान श्रीमती बीच आक्रमण भएको थियो।आक्रमण बाट उनीहरु बच्न सकेपनि घोटालालाइ अन्त्य गर्न नसकेको खुलेको छ।एता प्रहरीले समेत असहयोग गरिरहेको र मासिक १० लाख कमिसन खादै आएको समेत खुलेको छ।हेरौ भिडियो कुराकानी