हे भग्वान ! ६० वर्षका यी व्यत्तिमाथि यस्तो भयो | बच्चाहरु भूत भनेर तर्सन्छन् | कसरी भयो यस्तो ?

सुरेश सुनार,

तनहु जिल्लाको शुक्ला गण्डकी नगरपालीका वडा नम्बर ३ बन्केवा टारमा बस्छन् रुपनारयण भण्डारी । उमेरले ६० काटेका रुपनारायणको असली अनुहारमा भने दैवले दाग लगाईदिएको छ। उनको बारेमा जानकारी पाएपछि हामी उनको निवास पुग्दा कठिन जिन्दगी जिईरहेका रुपनारायण अर्थात “रुपे”लाई भेट्न उनकी बुहारी उनी गोठालो गएको जंगलमा बोलाउन जानु प¥यो। उनको दिन काट्ने बाहाना पानी त्यही २ वटा बाख्रा चराउनु थियो ।

हामीले उनलाई भेट्दा उदास मन उदास अनुहार मन भरी रोदन बोकेर उनिभित्र भएको भडास पोख्न चाही खुलेर सकेनन् की तर उनको जिन्दगी सगँ आफ्नै दुखेसो छ ।

एउटै गाउँका दमलीहरु उनीसँग संगै हुर्के तर शारीरिक अवस्था फरक हुँदा अरु जस्तो न उनका जिवन साथी छ न सन्तान, जिवन जिउन भाई बुहारीको साहारा लिनु परेको छ ।

एक पटक पाउने जिन्दगी हो परिस्थिति जस्तो भए पनि सन्तष्ट भई जिउन सक्नु पर्छ भन्ने प्रेरणा हरकोहीले उनको यो भिडियोबाट बुझ्न सक्नुहुन्छः