गोठालो जादा रोमान्स गरेको अत्यन्तै मार्मिक र यथार्थ बिसय बस्तुलाई समाबेस गरिएको भिडियो सार्बजनिक

ऋतु साही (कौशल ), ज्ञानु मायालु र रमेश कौशलको संयुक्त लोक दोहोरी गीत ” गोठालो ” आजै मात्रै सार्बजनिक भएको छ l अविरल फिल्म्सको बजार ब्यबस्थापनमा रहेको उक्त गीतको दृश्य निर्माण पनि अविरल फिल्म्सले नै गरेको छ l गाउ घरमा गोठालो जादा टाढै देखि देखेर हेरेर मन पराएका भाबहरु गीतमा देखाउन खोजिएको छ l

मायालुलाई गोठालो जाने निउमा भेट्न मन छ भनेर कल्पना गरेको कुरा हरु भिडियोमा देखिएको छ अत्यन्तै मार्मिक र यथार्थ बिसय बस्तुलाई समाबेस गरिएको उक्त गीतको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने भिडियोमा बुटवलका चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे माइलाबा , किशोर थापा र सुमी घर्ति मगरको अभिनय रहेको छ भने सगुन शर्माको श्रीन्गार देख्न सकिन्छ भने किशोर थापाको कोरियोग्राफी रहेको छ l

रमेश कौशल , ऋतु शाहीको स्वर रहेको गीतमा रमेश कौशलकै लय सब्द रहेको छ रुपन्देहीको देवदह को विभिन्न स्थानमा छायांकन गरिएको भिडियो आजै मात्रै सार्बजनिक भएको छ हेरौ सोहि भिडियो