लोक गायक मौसम गुरुङ र लक्ष्मी रेग्मी ले गाएको गीतले रूहायो दर्शकलाइ(भिडियो)

कमल सरगम-नेपाली लोक दोहोरी क्षेत्रका चर्चित लोक गायक मौसम गुरुङको आवाजमा अर्को नया लोक दोहोरी गीत बजारमा आएको छ।मौसम गुरुङ र लक्ष्मी रेग्मीको सुमधुर आवाज रहेको उक्त गीत यो बेला प्रियसी म्युजिकले बजारमा ल्याएको छ।मार्मिक गीतहरुमा मौसम गुरुङको पछिल्लो समय निकै माग बढेको देख्न सकिन्छ।

सहयोगी बिसी’नेत्र’को उत्कृष्ट लोक दोहोरी गीत ‘रुने पालो’नाम गरेर बजारमा आएको उक्त गीतमा लय तथा शब्द सृजना भने गणेश परियारको रहेको छ।टिका भुजेल र सानी परियारको अभिनय रहेको गीतको निर्देशन भने चर्चित निर्देशक बबिता श्रेष्ठले गरेकी छिन।राजेश कुमारको सम्पादन र मुकेश हुमागाईंको छायांकन भिडियोमा देख्न सकिन्छ।भिडियो हेरौ: