अनमोलसंग विवाह हुन सक्छ – सुहाना थापा (भिडियो सहित)

चैत्र २९ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ कि नायिका सुहाना थापाले अनमोल संगको सम्बन्धको बारेमा मुख खोलेकी छिन् । सुत्र इन्टरटेनमेन्टसंगको लाइभ अन्तर्वार्तामा उनले अनमोल पनि श्री कृष्णको भक्त र भेजिटेरियन भएका कारण भविष्यमा आफुहरुको बिहे हुन सक्ने बताइन ।

अन्तर्वार्तामा बोल्दै झरना थापाले पनि अनमोलसंग विवाह हुन सक्ने खुलासा गरिन् । सुहानाले फिल्म भित्र जस्तै बाहिर पनि अनमोलसंग आफ्नो सम्बन्ध उस्तै रहेको बताइन ।

झरना र सुहानाले अरु के के भने हेर्नुहोस् भिडियो अन्तर्वार्ता